स्टोरी Archives | Page 88 of 97 | Khabarhub Khabarhub

मोदीको सेरोफेरोमा उत्तर प्रदेशको निर्वाचन

सात चरणमा हुने भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशको निर्वाचन यसै साताको अन्त्यमा सुरु हुँदैछ। अर्को महिना भारतका पाँच प्रान्तमा निर्वाचन भइरहेको छ। यसका बाबजुद धेरैको चासो भने उत्तर प्रदेशको निर्वाचनमा नै छ। अत्यधिक जनघनत्व भएको यस देशमा २४ करोड जनसङ्ख्या छ। यो जनसङ्ख्या नेपालको भन्दा आठ गुणा भन्दा बढी हो। चीन, अमेरिका र इन्डोनेसियालाई…