स्टोरी Archives | Page 90 of 97 | Khabarhub Khabarhub

१० अर्बपति, जसले महामारीमा सम्पत्ति दोब्बर बनाए

काठमाडौँ – महामारीको पछिल्लो दुई वर्षमा १० धनी व्यक्तिले आफ्नो सम्पत्ति दोब्बर पारेका छन् । अन्तर्राष्ट्रिय संस्था अक्फाम इन्टरनेशनलका अनुसार १० व्यक्तिको सम्पत्ति ७०० बिलियन डलरबाट १.५ ट्रिलियन डलर पुगेको छ । उनीहरुले प्रत्येक सेकेण्ड १५ हजार डलर वा १.३ बिलियन डलरको दरले सम्पत्ति दोब्बर पारेका हुन् । फोब्र्सका अनुसार, मार्च २०२० देखि यता यी…