Live on
Your Voice, Your Power
काठमाडौँ– गएको वर्ष कोभिड महामारीले मानव सभ्यतामाथि नै गम्भीर प्रहार गरी रहेको समयमा पनि संसारका केही देशमा विरोध प्रदर्शन, नारा जुलुस, प्रहरीको दमन, सैन्य कु लगायतका समाचारहरू सामान्य बने । यस्ता घटना प्राय: मध्यम तथा निम्न आय भएका देशमा भएका थिए । संसारका प्राय: मानव अधिकारवादी सङ्गठनको चासो पनि यी घटनामा भए । यस्तै घटना भएको…