अफ्रिका « Khabarhub

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता

खार्तुम– सुडानको सत्तामा सैनिक विद्रोह, सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत महिना सैनिक कू भएको भनिएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । सैनिक प्रमुख अब्देल फताह…