अफ्रिका « Khabarhub

अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८३ लाखभन्दा बढी

अदिस अबाबा– अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी दिएको छ । अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ । यहाँ करिब…