अफ्रिका Archives | Khabarhub Khabarhub

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु

खार्तुम – सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो । साथै यो सहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको करिब एक वर्ष लामो युद्धको केन्द्रविन्दु बनेको छ । अनिकालको सङ्घारमा रहेको क्षेत्रमा…