अफ्रिका Archives | Khabarhub Khabarhub

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन - दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले फेरि अमेरिकामा सहमति कायम गर्दै दशकौँदेखिको द्वन्द्व अन्त्य गरेका छन्। शुक्रबार दुई देशबीच अमेरिकामा भएको वार्तामा सहमति भएपछि दुवै देशसँग अमेरिकाले खनिज सम्झौता गर्ने सम्भावना प्रबल भएको छ। यस सहमतिले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा वर्षौँदेखि भएको सैन्य गतिविधिको अन्त्य गर्दै शान्ति स्थापना गर्न सहयोग पुग्ने छ।…