अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २५ हजारको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५७ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ३ हजार २६८ जना संक्रमणमुक्त भएका छन्…