अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाको लुइजियाना भीषण आँधी आउँदा चारको मृत्यु

एजेन्सी- अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको छ। लोरा तुफानका कारण प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको हावाका कारण धेरै क्षति भएको बीबीसीले उल्लेख गरेको छ । पाँच लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति बन्द भएको छ। औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी भएको…