अमेरिका / क्यानडा Archives | Page 116 of 177 | Khabarhub Khabarhub

फेसबुकले हटायो ट्रम्पको पोष्ट, भ्रामक सूचना फैलाएको आरोप

एजेन्सी - फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट हटाएको छ । कोरोना भाइरस सम्बन्धी भ्रामक सूचना फैलाएको भन्दै फेसबुकले ट्रम्पको पोष्ट डिलिट गरिदिएको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए ।…