अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

काठमाडौं - अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । आइतबार थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍३९ हजार ८४६ जनामध्ये १४ हजार ८४ जनाको…