अमेरिका / क्यानडा Archives | Page 117 of 170 | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं -  ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३६ हजार ११९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ३२ हजार ६५६ पुगेको छ । सोमबार बिहानसम्म १ लाख २८ हजार ४१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा…