अमेरिका / क्यानडा Archives | Page 119 of 177 | Khabarhub Khabarhub

फ्लोरिडामा हुन लागेको रिपब्लिकन पार्टीको सम्मेलन रद्द : ट्रम्प

काठमाडौँ - कोरोना भाइरस महामारीको कारण देखाउँदै फ्लोरिडामा हुने तय भएको रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेका बेला ट्रम्पले पार्टीको सम्मेलन गर्ने उपयुक्त समय नभएकाले तत्काललाई रिपब्लिकन सम्मेलन रद्द गरिएको जनाएका हुन् । उक्त सम्मेलनाई बैकल्पिक तरिकाले अघि बढाउने ट्रम्पले…