Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकाले हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने भएको छ । त्यसलाई बैधता दिन अमेरिकी सदनमा विधेयक दर्ता भएको छ । चीनले स्वतन्त्रताको वकालत गर्ने हङकङका आन्दोलनकारीलाई दमन गर्ने गरी नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाको दुबै सदनका सांसदले हङकङका आन्दोलनकारीलाई शरणार्थीको दर्जा दिने विधेयक दर्ता गराएका हुन् । हङकङ सेफ हार्बर एक्ट नाम दिइएको…