Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकाले भेंडा बाख्रा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु गर्ने भएको छ । एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न यो नीति जारी गरिएको जनाइएको छ । भेडाबाख्रा चराउनेहरुका…