अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन

वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। सीएनएनका अनुसार ७१ वर्षीय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा निधन भएको हो। ‘आज राति मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बिताउन विवश छु आज राति’, राष्ट्रपति ट्रम्पले एक भनाइ जारी गर्दै भनेका छन्, ‘ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी…