अमेरिका / क्यानडा Archives | Page 128 of 172 | Khabarhub Khabarhub

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, उनले भने, ' तत्काल चर्चहरू सूचारू गरौँ ।' अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन प्रतिबन्ध…