Live on
Your Voice, Your Power
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा गर्न अमेरिकी सैनिक नपठाउने बताएका छन् । फक्स न्यूजसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गर्नुपर्ने काम गर्ने र रूससँग वार्ताका सन्दर्भमा लचिलोपना देखाउनुपर्ने पनि बताए । ‘जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले सबैको असल मित्र बन्न सक्छन्, यो म भन्न सक्दिनँ’,…