अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ । स्थानीय समयअनुसार बिहीबार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसले डीभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको हो । हालै भएका गोलीकाण्डमा संलग्नहरु यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि यस्तो कदम चालिएको डीएचएस प्रमुख क्रिस्टी नोमले बताएकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्कालै लागू हुनेगरी…