Live on
Your Voice, Your Power
वाशिङ्टन - युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन भित्रमा वार्तामा नआए कडा कर नीति लिने घोषणापछि चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका त्यस पछिका अभिव्यक्ति त्यत्तिकै चर्चामा छन्। मङ्गलबार बिबिसीसँगको अन्तरवार्तामा रुसी राष्ट्रपतिलाई विगतमा विश्वास गरेको विषयमा ट्रम्पले भने, ‘म कसैलाई पनि विश्वास गर्दिन। तपाईँलाई पनि।’ उनले पुटिनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई मूर्ख…