Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन् । अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा भने पूर्ववत अवस्थामै सञ्चालन हुनेछ…