Live on
Your Voice, Your Power
तेहरान - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे पनि तेहरानमा झन् ठूला विस्फोट र बम आक्रमण भइरहेका छन्। ट्रम्पको घोषणाबाट युद्ध अन्त्यतर्फको बाटो खोल्न सक्ने बताइरहँदा तेहरानको अवस्था निकै फरक रहेको अलजजिराले जनाएको छ। अहिले पनि इजरायली आक्रमण जारी छ। इजरायली आक्रमणविरूद्ध इरानी हवाई सुरक्षा प्रणाली सक्रिय छ। राजधानी तेहरानमा विस्फोटका आवाज लगातार…