अमेरिका / क्यानडा Archives | Page 14 of 169 | Khabarhub Khabarhub

चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड

बेइजिङ- चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ। क्यानाडाका अधिकारीहरूले यस समाचारको पुष्टि गरेका छन् । क्यानाडाका विदेश मन्त्री मेलानी जोलीले बुधवार पत्रकारसँग कुरा गर्दै सजाय दिइएका चारैजनासँग दुवै देशको नागरिकता थियो। उनीहरूका परिवारको आग्रहमा चारैजनाको परिचय खुलाइएको छैन। विदेश मन्त्रीले उक्त कदमको विरोध गर्दै चीनको उक्त कदम…