अमेरिका / क्यानडा Archives | Page 142 of 172 | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार बढी नयाँ संक्रमित

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ । अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ । चीनको वुहानबाट शुरु…