Live on
Your Voice, Your Power
वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एनबीसी टेलिभिजनका एकजना पत्रकार बीच भनाभन भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने विषयमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र पत्रकारबीच भनाभन भएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न गठित कार्यदलको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले एनबीसी टेलिभिजनका लागि ह्वाइट हाउसका संवाददाता पिटर अलेक्जाण्डरलाई हप्काएका…