Live on
Your Voice, Your Power
अमेरिका- अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयलाई सामाजिक दूरीको नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दूरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्ब्याउने घोषणा गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका हुन्…