अमेरिका / क्यानडा « Khabarhub

इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् । इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा इराकको बग्दादमा मारिएपछि ट्रम्पको त्यस्तो भनाइ सार्वजनिक भएको हो । इरानले सुलेमानीको मृत्युको प्रतिशोध लिने उद्घोष गरिसकेको…