अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाले चीनमाथि लगाएको आरोप फिर्ता

काठमाडौं-अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई 'मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र' भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक तनाव…