Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसाभर चर्चामा रहेका नेता हुन् । आक्रामक शैली र टिप्पणीले ट्रम्प बारम्बार बिबाद र चर्चामा आउने गर्छन् । ७२ वर्षे राष्ट्रपति ट्रम्प आफ्नो व्यबहारका कारण निकै विवादित छन्। उनी झुट भएपनि आफ्नो कुरामा अड्डी लिइरहन्छन् र सार्वजनिक टिप्पणीमै उत्रन्छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना भनाइहरु सार्वजनिक गर्नेदेखि बिरोधमा उत्रने ट्रम्पका सात…