अमेरिका / क्यानडा « Khabarhub

मित्रताबाट किन घृणा र आरोपमा परिणत भयो ट्रम्प र मस्कको सम्बन्ध ?

वाशिङ्टन - केही दिन अघिसम्म निकटस्थ सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कको सम्बन्ध अहिले घृणामा बदलिएको छ। यो साता भर नै मस्कले ट्रम्पले ल्याएको खर्च सम्बन्धी ऐनको बारे चर्चा गरे। बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए। मस्कले लगातार सामाजिक सञ्जालमा ट्रम्पका विरुद्धमा आक्रमण…