अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको थियो। सो समयमा फिफा वर्ष खेलाडी भएका एसी मिलानका जर्ज वेका कारण सो देश संसारका सामु चर्चामा आएको थियो। अहिले अन्य कारणले पनि लाइबेरिया देश चर्चामा छ। लाइबेरियाका व्यक्तिको राम्रो अङ्ग्रेजी भएका कारण डोनाल्ड ट्रम्प समेत अचम्ममा परेका थिए। लाइबेरियाका केही रोचक तथ्य पनि छन्।…