अमेरिका / क्यानडा « Khabarhub

इस्लामिक स्टेट शत प्रतिशत पराजित : ट्रम्प

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली कुर्द लडाकु नेतृत्वको फौजले सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट नियन्त्रित सम्पूर्ण भूभाग फिर्ता गरेको घोषणा गरेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनामको राजधानी हनोईमा भएको शिखर वार्तापछि अमेरिका फर्कने क्रममा अलास्कामा रहेको जोइन्ट बेस एलमेण्ड्रोफ–रिचर्डसनमा राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट नियन्त्रित शत प्रतिशत भूभाग फिर्ता गरिएको…