अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पका पूर्व अधिवक्ता कोहेनले दिए कङ्ग्रेसमा बयान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले ट्रम्पविरुद्ध कङ्ग्रेसमा बयान दिएका छन्। माइकल कोहेनले कङ्ग्रेस समक्ष बयान दिनुअघि अमेरिकी सञ्चारमाध्यमले पाएको सूचना अनुसार कोहेनले ट्रम्पका पूर्व साझेदार रोजर स्टोनले डेमोक्रयाटिक पार्टीकी तत्कालिन राष्ट्रपतीय उम्मेद्वार हिलारी क्लिन्टनसम्बन्धी विवादित सूचना विकिलिक्सिसँग चुहाएको बयान दिने जनाइएको छ । बयानमा कोहेनले ट्रम्पलाई रंगभेदी, ठग तथा झुठो व्यक्तीको…