अमेरिका / क्यानडा « Khabarhub

कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका

वाशिंटन - क्यानडामा सम्पन्न निर्वाचनमा पहिलो स्थान पाएको लिबरल पार्टीका नेता मार्क कार्नीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन्। साथै ट्रम्पले निकट भविष्यमा यी दुईको बीचमा भेट हुने बताएका छन्। सुरक्षा संयन्त्र र अर्थतन्त्रका बारे छलफल गर्नका लागि दुई देशका नेताको बीचमा भेट हुने अपेक्षा गरिएको छ। ट्रम्पले लगाएको आयात कर तथा क्यानडाको सम्प्रभुतामाथि…