अमेरिका / क्यानडा Archives | Page 24 of 144 | Khabarhub Khabarhub

३७ बालबालिकासहित ७१ शरणार्थी क्यानडामा पुनर्वास

काठमाडौँ - शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसिआर) ले लिबियाबाट क्यानडामा ७१ शरणार्थीलाई पुनर्वास गरेको जनाएको छ। 'इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेशन (आइओएम ) को सहयोगमा लिबियाबाट क्यानडामा ३७ बालबालिकासहित ७१ शरणार्थीलाई पुनर्वास गरिएको छ,' यूएनएचसिआरले ट्वीट गरेको छ। उक्त समूहमा सिरिया, सुडान, प्यालेस्टाइन र सोमालियाका परिवारहरू रहेका छन् । हाल यूएनएचसिआरलेमा लिबियामा ४१ हजार ४०४…