अमेरिका / क्यानडा « Khabarhub

ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने- राजनीति कठिन रहेछ

वासिङ्गटन- अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार साँझ व्हाइट हाउसमा स्वागत गरेका छन् । ट्रम्प व्हाइट हाउस पुग्दा जो बाइडनले उत्साहका साथ हात मिलाएर स्वागत गरे। दुवै नेता शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि सहमत भएका छन् । जो बाइडनले भेटको सुरुमा डोनाल्ड ट्रम्पलाई सम्बोधन गरे । ‘चुनावमा जीतका लागि तपाईंलाई बधाई । हामी…