अमेरिका / क्यानडा « Khabarhub

ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडोमिर जोलेन्स्कीसँग फोन वार्ता गरेका छन्। ट्रम्प र जेलेन्स्कीको फोन वार्ता शान्त पूर्ण वातावरणमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्। ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग फोन वार्ता भएको एक दिनपछि जेलेन्स्कीसँग वार्ता गरेका हुन्। ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनी र रुसी राष्ट्रपतिका एक अर्कामा विषयमा सहमति गराउन…