अमेरिका / क्यानडा Archives | Page 44 of 170 | Khabarhub Khabarhub

‘संयुक्त राष्ट्रसंघको अर्को महासचिव महिला हुनुपर्छ’

काठमाडौं- संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्लाह शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने बताएका छन् । महासभाको ७६ औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् । महिलाको स्थितीसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् । ‘लैङ्गिक…