Live on
Your Voice, Your Power
वाशिङ्टन डीसी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले चारपक्षीय सुरक्षा संवाद ‘क्वाड’ का माध्यमबाट अमेरिकाले भारतसँगको साझेदारी थप सुदृढ बनाएको बताएका हुन् । क्वाडमा भारत र अमेरिकासँग अस्ट्रेलिया र जापान पनि सदस्य छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्र्रेस विज्ञप्तिमा हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको…