अमेरिका / क्यानडा « Khabarhub

मोदीको अमेरिका भ्रमण वास्तवमै महत्वपूर्ण हुने अमेरिकी कूटनीतिज्ञको भनाइ

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणले दुई मुलुकका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् । अमेरिका–भारत व्यापार परिषद्ले अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी राजकीय भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका…