अमेरिका / क्यानडा « Khabarhub

चीनसँग तनाव उत्पन्न हुन सक्ने सम्भावनाबीच अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले नियमित मिनेटम्यान ३ क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जनाएअनुसार सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको…