अमेरिका / क्यानडा « Khabarhub

महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो- फाउची

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका "गलत दिशामा हिँडिरहेको" चेतावनी दिएका छन् । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्ने समेत बताएका छन् । सीएनएनसँगको कुराकानीमा फाउचीले खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे…