अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने

काठमाडौँ- कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले बनाएको खोप अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो । यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले १२…