Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकामा न्यान्सी पेलोसी पुन: सभामुख निर्वाचित भएको छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा पेलोसीलाई पुनः निर्वाचित गरेको हो । आइतबारदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो। उनी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेतृ हुन् । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुख पदलाई…