अमेरिका / क्यानडा Archives | Page 90 of 170 | Khabarhub Khabarhub

बाइडेन विशाल जिततर्फ : पेन्सिलभेनियामा पनि ट्रम्पलाई पछि पारे

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विशाल जिततर्फ उन्मुख भएका छन् । २६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् । ६ इलेक्टोरल भोट भएको नेवाडामा पनि उनले पहिलेदेखि नै अग्रता जारी राखेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई ६ इलेक्टोरल भोटको…