अमेरिका / क्यानडा « Khabarhub

कुकुरसँग खेल्दा घाइते भए बाइडेन

एजेन्सी- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्ने क्रममा घाइते भएका छन् । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको छ । उनलाई केही हप्ता ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ। शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर लडेका थिए। आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना…