अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पले विश्वलाई भयानक सन्देश दिइरहेका छन् : बाइडेन

काठमाडौँ- अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेर स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई भयनाक सन्देश दिइरहेको बताएका छन् । ट्रम्पले चुनाव हारेको स्वीकार नगरेकोमा निन्दा गर्दै बाइडेनले भने, 'लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे ट्रम्पले बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्, उनलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।' कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र…