अमेरिका / क्यानडा « Khabarhub

रूस र उत्तर कोरियाका ह्याकरको निशानामा कोरोनाको खोप उत्पादक कम्पनी

काठमाडौँ- कोरोना भाइरसविरूद्धको खोप बनाइरहेका कम्पनीहरू रुस र उत्तर कोरियाली ह्याकरको निशानामा परेको प्रविधि कम्पनी माइक्रोसफ्टले दाबी गरेको छ । 'फ्यान्सी बियर' रुसी समूह तथा उत्तर कोरियाली 'जिन्क' र 'सेरियम' समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएको माइक्रोसफ्टको दाबी छ । यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको…