अमेरिका / क्यानडा « Khabarhub

अफगान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न ट्रम्पको निर्देशन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले सो आदेश दिएको पेन्टागनले जानकारी दिएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् । अमेरिकाका कार्यबाहक रक्षामन्त्री…