अस्ट्रेलिया / ओसिनिया Archives | Page 21 of 25 | Khabarhub Khabarhub

आङ्गै झिरिङ पार्ने घटना – खेलाडीद्वारा जलाएर श्रीमती र छोराछोरीको हत्या

ब्रिस्बेन-अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । उक्त हत्याकाण्डको अनुसन्धान गरिरहेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडी संलग्न रहेको जनाएको हो । अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले यो घटनालाई डरलाग्दो हिंसा भनेका छन् । प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो…