अस्ट्रेलिया / ओसिनिया Archives | Page 23 of 25 | Khabarhub Khabarhub

उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता

क्यानबेरा– उत्तर कोरिया भ्रमणमा रहेका एक अष्ट्रेलियन नागरिक बेपत्ता भएको परिवारले जनाएका छन् । पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले गत मंगलबारबाट बेपत्ता छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा गत मंगलबार सिग्लेसँग अन्तिम कुराकानी भएपनि बिहीबारसम्म उनीबारे केही जानकारी प्राप्त हुन नसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् । उनका साथीहरुले…